नियम ३२
आचार संहिता
पुनर्स्थापना केन्द्रले केन्द्रका पदाधिकारी तथा कर्मचारीले पालना गर्नु पर्ने आचार संहिता केन्द्रको व्यवस्थापन समितिबाट स्वीकृत गराई लागू गर्नु पर्नेछ ।